सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
काठमाडौँ। नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै उनीहरूको तत्काल रिहाइको माग गरेको छ। गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै सिंहदरबार परिसरमा प्रदर्शनमा उत्रिएका...