संसदीय दलको नेतृत्व आफूले पाउनुपर्ने काँग्रेस नेता केसीको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेताका रूपमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पार्टीभित्रको वरिष्ठताका आधारमा...