काँग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई राष्ट्रपतिले बोलाए शीतल निवास
काठमाडौँ। नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवास बोलाएका छन्। काँग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई पौडेलले छलफल गर्न लागेका हुन्। समसामयिक विषयमा विभिन्न...