महाधिवेशन मितिमा काँग्रेस संस्थापन पक्ष नै विभाजित, दुवै पक्ष आन्तरिक छलफलमा
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन पक्षका नेताहरू नै विभाजित बनेको छ। महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवाद चर्किएपछि सभापति शेरबहादुर देउवा निकट नेताहरू नै विभाजित बन्न पुगेका हुन्। केन्द्रीय...