अवैध पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ
काठमाडौँ । नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित काठमाडौँबाट पक्राउ परेका छन् । शनिबार साँझ नागार्जुन नगरपालिका-१०, रानीवनबाट दैलेखको भगवतीमाई गाउँपालिका-७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला...