जंगीअड्डामा मध्यराति जेन जेडसँग छलफल, भोलि राष्ट्रपतिको उपस्थितिमा निर्णायक वार्ता
काठमाडौँ । जेन जेड आन्दोलनपछि देशभर चर्किएको तनावलाई सम्बोधन गर्न नेपाली सेनाले मध्यराति सैनिक मुख्यालय जंगीअड्डामा जेन जेड प्रतिनिधिसँग छलफलको तयारी गरेको छ। सैनिक उच्च स्रोतका अनुसार यो छलफल प्रारम्भिक...