१५ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह
काठमाडौँ । नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका १५ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले बुधवार सूचना जारी गर्दै गैर हाजिरी...