नेपाल प्रहरीका पाँच जना डिआइजी बढुवाका लागि सिफारिस, भूपेन्द्र खत्री पहिलो नम्बरमा
काठमाडौँ । पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले पाँच जना एसएसपीलाई डिआइजीमा बढुवाका...