२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरीका १६ एसपीको पदस्थापन तथा काज सरुवा

अ+ अ-

काठमाडौँ । नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८२/१०/०६ गतेको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका प्रहरी अधिकृतहरूको पदस्थापन तथा काज सरुवा गरिएको छ।

मिति २०८२/१०/०५ गतेदेखि लागू हुने गरी बढुवा भएका प्रहरी उपरीक्षकहरूलाई प्रचलित नियमअनुसार तलब तथा भत्ता पाउने व्यवस्था सहित प्रहरी महानिरीक्षकको मिति २०८२/१०/०९ गतेको निर्णयअनुसार तोकिएका स्थानमा पदस्थापन तथा काज गरिएको गृह मन्त्रालयले जनाएको छ।

उक्त निर्णयअनुसार आवश्यक अभिलेख अद्यावधिक गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। साथै, सोही विषयमा अवगत भई आवश्यक कारबाही गर्न सम्बन्धित कार्यालयहरूलाई पत्रमार्फत जानकारी गराइएको जनाइएको छ।