हिंसात्मक तस्बिर देखाएर भ्रम छर्न थालिएपछि डर नफैलाउन र भ्रम नछर्न प्रहरीको अनुरोध
काठमाडौँ । नेपाल प्रहरीले संसद भवनभित्र ३२ जना मृत भेटिएको भनेर भ्रामक खबर नफैलाउन अनुरोध गरेको छ । बुधवार प्रहरीले अन्य देशका पुराना घटनाहरूको हिंसात्मक तस्बिर देखाएर भ्रम छर्न थालिएको भन्दै...