पाँच बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्त काठमाडौँबाट पक्राउ
काठमाडौँ । विभिन्न जिल्लामा दर्ता भएका पाँच वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई काठमाडौँबाट पक्राउ गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धादिङको ज्वालामुखी गाउँपालिका–३ निवासी ३३...