वैदेशिक रोजगारीको प्रलोभनमा पारी २४ लाख ३४ हजार ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा नुवाकोट स्थायी ठेगाना भई...