गाँजाजस्तो देखिने पदार्थसहित पाँच जना पक्राउ
चन्द्रागिरी नगरपालिका-८ मातातीर्थमा प्रहरीले २ किलो २१६ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरी पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। काठमाडौँ । चन्द्रागिरी नगरपालिका-८ मातातीर्थबाट लागु औषध गाँजाजस्तो देखिने...