लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर नगरपालिका–५ नयाँ बजारबाट एक, मोरङको उर्लाबारी महानगरपालिका–७ बरगाछीबाट...