४८ राहदानीसहित विदेश जान लागेकी महिला विमानस्थलबाट प्रहरी नियन्त्रणमा
काठमाडौँ । विभिन्न व्यक्तिका राहदानी ठूलो संख्यामा बोकेर भारत जान लागेकी एक महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-१ बस्ने ४५ वर्षीया तारा चन्द चौधरी...