सिक्री चोरी तथा लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानहरूमा शृङ्खलाबद्ध रूपमा गलाको सुनको सिक्री चोरी तथा लुटपाट गर्ने गिरोहका पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका घर भएका २८...