सुशीला कार्कीले युवाको बलिदान ‘कु’ गरेर सत्ता कब्जा गरेको रविकिरण हमालको आरोप
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा पक्राउ समेत परेका एक जना अगुवा रवि किरण हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी निष्पक्ष छानविन थाल्न प्रहरी महानिरीक्षकलाई निवेदन दिएका छन् । राप्रपानिकट भनेर आन्दोलनका...