१ लाख रुपैयाँसहित पाँच जुवाडे पक्राउ
काठमाडौँ । पोखरा महानगरपालिका-६ शान्तिपाटनमा घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-६ शान्तिपाटन बस्ने ३६ वर्षीय प्रज्वल बुढाथोकीको माईली थकाली भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा...