दाङमा ६ जना जुवाडे पक्राउ, करिब ५० हजार र ७ बुक तास बरामद
काठमाडौँ । दाङमा जुवा लेखिरहेका ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका-३ बेल्बज्जास्थित कालुराम थारुको बाख्राको खोरमा जुवातास खेलिरहेका ३५ वर्षीय थारुसहित ६ जनालाई गए राति इलाका...