इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी युएईबाट पक्राउ
काठमाडौँ । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार रुपन्देही बुटवल उपमहानगरपालिका-१ घर भएकी सरिता घर्ती मगर पक्राउ परेकी छिन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने...