सचिवको जिम्मेवारी हेरफेर, राजस्व सचिव बराल गण्डकी प्रदेशमा
काठमाडौँ । सरकारले मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोही क्रममा अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराललाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ...