पुनः निर्वाचन आयोग पुगे कार्यवाहक सभापति खड्कासहितका नेताहरू
काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पुनः निर्वाचन आयोगमा पुगेका छन्। बिहान कार्यवाहक सभापति खड्कासहित ठुलो संख्यामा सभापति शेरबहादुर देउवा निकट नेताहरू निर्वाचन आयोगको कार्यालय पुगेका थिए। त्यतिबेला...