काँग्रेस नेता खड्काद्वारा आफ्ना पक्षका निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक आह्वान
काठमाडौँ। नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले आफ्नो पक्षसँग निकट रहेका निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। आगामी वैशाख १५ गतेका लागि तय गरिएको उक्त बैठक काठमाडौँको महाराजगञ्जस्थित एक होटलमा बस्ने...