सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नवनिर्वाचित सांसद सुदन गुरुङले प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगसमक्ष बुझाएका छन्। प्रस्तुत विवरण अनुसार उनले कुल २१ लाख ८६ हजार रुपैयाँ खर्च...