जनताको आवाज संसद्मा सशक्त रुपमा उठाउँछु: दीपकराज बोहरा
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपकराज बोहराले जनताको आवाज संसद्सम्म सशक्त रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । शनिबार...