नेकपाले सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ । पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार...