एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन पारित
काठमाडौँ। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएको छ । गोदावरीको सनराइज हलमा ३ दिन बसेको विधान महाधिवेशनको अन्तिम दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...