कार्की आयोगको प्रतिवेदनबारे काँग्रेसद्वारा आन्तरिक अध्ययन तीव्र, निष्कर्षसहितको दस्तावेज पार्टी नेतृत्वसमक्ष पेश
काठमाडौँ । नेपाली काँग्रेसले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी सरकारी आयोगको प्रतिवेदनमाथि थप विश्लेषण जारी राखेको जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले प्रारम्भिक अध्ययनपछि अब विस्तृत समीक्षा सम्पन्न...