यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र जारी छ । काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । जारी बन्द सत्रले वर्तमान केन्द्रीय...