स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा सुधार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । वीर अस्पतालमा उपचाररत मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको सचिवालयले जनाएको छ । मन्त्री पौडेलको निर्देशक...