चीनको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिएर उनी बुधबार स्वदेश...