प्रधानमन्त्री सचिवालयले नै सरकारको निर्णय उल्लंघन गरेको भन्दै चौतर्फी आलोचना
काठमाडौँ । सरकारले अत्यधिक प्रयोगमा रहेका तर सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै सचिवालयले ती ‘प्रतिबन्धित’ सञ्जाल प्रयोग गरिरहेकाले चौतर्फी...