२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ प्रधानमन्त्रीका लागि कार्यालयको तयारी तीव्र, दोस्रो पटक गृहको भवनमा सर्दै प्रधानमन्त्री कार्यालय(फोटोफिचर)

अ+ अ-

काठमाडौँ । नयाँ आउने प्रधानमन्त्रीको पद बहालीसँगै बैठक सञ्चालनका लागि कार्यालय तयार गर्ने काम तीव्र पारिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगलागीबाट ध्वस्त भएसँगै गृह मन्त्रालयको नवनिर्मित कार्यालयमा सारिन लागिएको हो । त्यसो त प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको भवनमा बस्न लागेको यो दोस्रो पटक हो । जलेको प्रधानमन्त्री कार्यालय त्यहाँ सर्नु अघि हालको गृह मन्त्रालयमै रहेको थियो ।

पुरानो गृह मन्त्रालय परिसरमा निर्मित अत्याधुनिक भवनबाट सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहिलो तल्लामा प्रधानमन्त्रीको कार्यकक्ष तयार गरिँदै छ भने दोस्रो तलामा मुख्यसचिवको कार्यकक्ष तयार गरिँदै छ ।

मुलुक प्रधानमन्त्रीविहीन भएको चार दिन भइसकेको र अत्यन्तै राजनीतिक संक्रमणकाबीच गुज्रिरहेको परिप्रेक्ष्यमा जतिसक्दो चाँडो नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरू कार्यकक्ष तयारीमा जुटेका हुन् । 

सबैभन्दा पहिला प्रधानमन्त्रीको कार्यकक्ष र मन्त्रिपरिषद् बैठक सञ्चालन गर्ने मुख्यसचिवको कार्यकक्ष तयार गरिँदै छ भने त्यसपछि बैठक महाशाखा हुँदै अन्य महाशाखा तथा शाखाहरू तयार गरिँदै छन् ।

प्रधानमन्त्रीको कार्यकक्ष

मन्त्रिपरिषद बैठकका लागि तयार गरिएको कार्यकक्ष

मुख्यसचिवको कार्यकक्ष