राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई बोलाए ह्वाइट हाउस
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट अमेरिका भ्रमणको औपचारिक निम्तो दिइएको छ। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अमेरिकी विदेशमन्त्री मार्को...