नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीको तर्फबाट आज पनि अर्थमन्त्रीले दिने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाफ आज पनि नदिने भएका छन् । संसदको कार्यसूची नै फेरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भनिएको छ...