मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बैठकमा सरकारका नियमित...