राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा भट्टराई नियुक्त
काठमाडौँ । नेकपा (एमाले) संघीय संसदीय दलले राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतकको जिम्मेवारी सांसद गोपाल भट्टराईलाई दिएको छ । पार्टी विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक...