प्रशासकीय अदालतमा सेवा सुविधासम्बन्धी विवादका मुद्दा सबैभन्दा धेरै
काठमाडौं । प्रशासकीय अदालतमा चालु आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासँग सम्बन्धित विवादका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन्। अदालतका रजिष्ट्रार सरोजराज रेग्मीका अनुसार यस अवधिमा दर्ता भएका कुल ५१५...