शुक्रबारदेखि भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रमा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेका...