चालु आर्थिक वर्षको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने...