अर्थमन्त्री पौडेलको दाबी-‘बजेट अभावमा लुम्बिनी गुरुयोजना रोकिँदैन’
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी गुरुयोजना अब समयमै पूरा हुने बताएका छन् । शुक्रवार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले अब बजेटको अभावले लुम्बिनी विकासको काम रोकिने अवस्था...