बकुलहर रत्ननगर अस्पतालमा विभिन्न पदमा विज्ञापन खुला
चितवन । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले बकुलहर रत्ननगर अस्पतालमा विभिन्न पदमा करार सेवा लागि विज्ञापन खुला गरेको छ । सोमवार सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा चिकित्सक...