लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान, भोटेकोसी-त्रिशूलीमा अझै जोखिम
काठमाडौँ । चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै टरेको छैन । जल विज्ञान तथा अनुसन्धान...