‘बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ’ : राजदूत माओमिङ
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताएका छन् । बाढीले पुर्याएको क्षति एवं प्रभावित बासिन्दाको...