भ्रष्टाचार मुद्दा दायर भएपछि माधव नेपालले भने-‘म स्तब्ध भएँ’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनुचित काम गरेर आफूले एक पैसा पनि भ्रष्टाचारजन्य काम नगरेको दाबी गरेका छन् । काठमाडौँ फर्कने क्रममा बाराको सिमरा विमानस्थलमा...