घुससहित पक्राउ परेका नापी कार्यालयका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार नापी कार्यालय कलंकी, ३ नं. नापी टोली पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र...