विकल पौडेलविरुद्ध तेस्रो पटक मुद्दा दायर
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध आइतबार तेस्रो पटक मुद्दा दायर...