मन्त्रिपरिषद् बैठक आज बस्दै, एक सचिवको बढुवा हुने
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित प्रशासनिक तथा...