जाँदाजाँदै फायर खोलेका शहरी विकास मन्त्री -‘भ्रष्ट कर्मचारीहरू हटाउनुपर्छ, उनीहरूको सेटिङ भत्काउनुपर्छ’
मुलुक चलाउने प्रशासनिक मुकाम सिंहदरबार आफै चाहिँ कसरी चल्दो रहेछ ? नागरिक सरकारबाट बिदा हुने बेला विकास निर्माण, कर्मचारी-ठेकेदार ‘सेटिङ’ र सरकारका निर्णय कार्यान्वयनको असफलताबारे सार्वजनिक रूपमै ‘फायर’ खोलेका शहरी...