निर्वाचन आचारसंहिताबारे छलफलका लागि प्रधानमन्त्रीद्वारा मन्त्रीसहित बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन र निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रशासन स्रोतका अनुसार निर्वाचन आचारसंहितासम्बन्धी विषयमा छलफल...